बेचैन छु तिमीसङ्ग भन्दै फेरी किन ?
बुन्छौ सपना मैसङ्ग माया-जालको
रदीफ,काफीय नमिल्या कोहिको माया
सतर्क हुने अवस्था कुद गोडा चालको
म सोच्थेँ क्रीकेट जस्तै हाम्रो मायापनि
बलिङ पारस खड्का ब्याटिङ सोम पालको
तर, भयो दुर्भाग्यवश चोखो मायामा पनि
बैठकमा सभासद जस्तै हात हाला-हालको
मानि-लेउ भइ दिएँ म तिम्रै तालको
फेरी भन्लाउ खै ! यो कस्तो खालको
(मिलनकान्छा किराती)
No comments :
Post a Comment