दिन पर्ती दिन जिबन कड्दै जान्छ।।
जिन्धगीका साथ उम्मेर बड्दै जान्छ।।
भोलीका दिन को लागी मानीस् हरू।।
पसिना बगाएर काममा लड्दै जान्छ।।
आफ्नो सोच बिचार गर्दै गयो भने।।।
हाम्रा चाहाना हरू पनी चड्दै जान्छ।।
जती जती उम्मेर बढेर अझाडि जादै।।
मानिस को अनेक सोच हड्दै जान्छ।।
हाम्रो हेराईमा समय बिते झैई लाग्छ।।
बच्पन बढ्दै र जवानी घट्दै जान्छ।।
मोहन साउद, अछाम
mohansaud@gmail.com
जिन्धगीका साथ उम्मेर बड्दै जान्छ।।
भोलीका दिन को लागी मानीस् हरू।।
पसिना बगाएर काममा लड्दै जान्छ।।
आफ्नो सोच बिचार गर्दै गयो भने।।।
हाम्रा चाहाना हरू पनी चड्दै जान्छ।।
जती जती उम्मेर बढेर अझाडि जादै।।
मानिस को अनेक सोच हड्दै जान्छ।।
हाम्रो हेराईमा समय बिते झैई लाग्छ।।
बच्पन बढ्दै र जवानी घट्दै जान्छ।।
मोहन साउद, अछाम
mohansaud@gmail.com
No comments :
Post a Comment