![]() |
मदनभट्ट |
यो मनको शहरमा, रहरमा तिमी छ्यौ।
ढुकढुकीको हर प्रहरमा तिमी छ्यौ।
दिलको नगरमा शितल पवनले,
बहने सगरको लहरमा तिमी छ्यौ।
मत्ला बनेर बग्छ्यौ,कैल्हे मक्ता बनेर,
त्यो सुन्दर गजलको बहरमा तिमी छ्यौ।
यो मनको शहरमा, रहरमा तिमी छ्यौ।
ढुकढुकीको हर प्रहरमा तिमी छ्यौ।
~भट्ट,मदन
रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि. किर्तिपुर काठमाण्डौँ।
No comments :
Post a Comment