हेरें त्यो तस्बिर, बिगतका याद, दिलायो मलाई
खुशीको क्षणमा,पीडाले उन्माद, दिलायो मलाई
दिलैको पानामा, सजाई राखेको, थिएनी तस्बिर
हेर्दामा उन्लाई, थोरैमा सम्बाद, दिलायो मलाई
बोलेछु पागल, बेहोसी पनमा, त्यो पापी ूसमाजू
भन्दै यो प्यारमा, कस्ले पोु बर्बाद, दिलायो मलाई
भिजायो सिरानी, बनाई बिरानी, मनकी परानी
जिबन र मृत्युु को अपमाुबाद दिलायो मलाई
सुरज गुरुङ
हाल भारत
९लमजुंग भोर्लेटार०
No comments :
Post a Comment