केहि कुराको चोटले पो सिर्जना जन्मदोरहेछकहिले मनको मान्छे हराएर गजल लेखीयो
काहानी खुव तिनै बिश्वासघाती मान्छे काकहिले मुटुभरि माया भराएर गजल लेखीयो
भरोसा के कुराको हुन्छ यो स्वार्थी संसारमाकहिले माया छुट्ला भनि डराएर गजल लेखीयो
चाह हुन्थ्यो केहि कुरा को जवानी चढ़दाखेरीकहिले टाढा नजाउ भनि कराएर गजल लेखीयो
-मोहराज शर्मा मोहन Baglungdhullu banaskot, 2 nepalUnited Arab Emirates
No comments :
Post a Comment