मेरो गीत आज तिम्लाई, ओठ्को हाॅसो भा'छ
यै गीतबाट जीत हुने, कुरा कस्लाई था'छ
गीतकै कारण वाइयत पात्र, कत्ति हुनु पर्यो
सम्झि-सम्झि सिरानीमा, कत्ति रूनु पर्यो
तर एऊटा खोली थियो, देब्रे तिर झर्थ्यो
फेदीतिर लागेपछि, दाहिने तिर सर्थ्यो
सपनिको मध्यरातमा, उस्को निॅद चोर्थेॅ
यै खोलीलाई मुटु सम्झि, यि सुसेली फोर्थेॅ
मेरो लक्ष्य तिम्रो साथ पुरा हुन्छ हुन्न
भुईॅको रहर उडी सगर, सक्ला के त चुम्न
मेरो गीत आज तिम्लाई, ओठ्को हाॅसो भा'छ
यै गीतबाट जीत हुने, कुरा कस्लाई था'छ
ताप्लेजुंग
(हाल: सिड्नी)
यै गीतबाट जीत हुने, कुरा कस्लाई था'छ
गीतकै कारण वाइयत पात्र, कत्ति हुनु पर्यो
सम्झि-सम्झि सिरानीमा, कत्ति रूनु पर्यो
तर एऊटा खोली थियो, देब्रे तिर झर्थ्यो
फेदीतिर लागेपछि, दाहिने तिर सर्थ्यो
सपनिको मध्यरातमा, उस्को निॅद चोर्थेॅ
यै खोलीलाई मुटु सम्झि, यि सुसेली फोर्थेॅ
मेरो लक्ष्य तिम्रो साथ पुरा हुन्छ हुन्न
भुईॅको रहर उडी सगर, सक्ला के त चुम्न
मेरो गीत आज तिम्लाई, ओठ्को हाॅसो भा'छ
यै गीतबाट जीत हुने, कुरा कस्लाई था'छ
ताप्लेजुंग
(हाल: सिड्नी)
No comments :
Post a Comment