तिमी छैनौ रैतःफुर्सद छ, लेख्न मन लाग्छ
विपनी छैन रैतःसपनी, देख्न मन लाग्छ
तिमी हुन्जेल तिम्रै सपना, बाल्दा बाल्दै जलेॅ
खरानी भएॅ रैतःज्वाला, सेक्न मन लाग्छ
तिमीलाई चाहिॅदा बजारमा, तिम्रै भाऊमा चलेॅ
सस्तो भएॅ रैतःबजार, थेग्न मन लाग्छ
बाटाभरी बे-अर्थका, फुलहरू छरेॅ
दुख्छ धेरै रैतःकाॅडा, टेक्न मन लाग्छ
तिमी ढल्यौ, सुःख ढले - मेरा, दुःख पनि ढले
कोहि छैन रैतःभिडभाड, छेक्न मन लाग्छ
तिमी छैनौ रैतःफुर्सद छ, लेख्न मन लाग्छ
विपनी छैन रैतःसपनी, देख्न मन लाग्छ
दिपक निरौला (दिः गजरा)
ताप्लेजुंग
( सिड्नी )
विपनी छैन रैतःसपनी, देख्न मन लाग्छ
तिमी हुन्जेल तिम्रै सपना, बाल्दा बाल्दै जलेॅ
खरानी भएॅ रैतःज्वाला, सेक्न मन लाग्छ
तिमीलाई चाहिॅदा बजारमा, तिम्रै भाऊमा चलेॅ
सस्तो भएॅ रैतःबजार, थेग्न मन लाग्छ
बाटाभरी बे-अर्थका, फुलहरू छरेॅ
दुख्छ धेरै रैतःकाॅडा, टेक्न मन लाग्छ
तिमी ढल्यौ, सुःख ढले - मेरा, दुःख पनि ढले
कोहि छैन रैतःभिडभाड, छेक्न मन लाग्छ
तिमी छैनौ रैतःफुर्सद छ, लेख्न मन लाग्छ
विपनी छैन रैतःसपनी, देख्न मन लाग्छ
दिपक निरौला (दिः गजरा)
ताप्लेजुंग
( सिड्नी )
Thank U uncle
ReplyDelete