
सारा दुनियालाई अवगत थियो।
सिधा कसरि बगोस नदि ठाउँ ठाउँमा,
बाधा बन्ने पहाड अनि पर्वत थियो।
नभएका होईनन् मन हुनेहरु तर,
धन हुनेहरुको बहुमत थियो।
कसरि ढकढकाउनु त्यो कानुनको ढोका,
जहाँ तिम्रै पक्षमा वकालत थियो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
जहाँ तिम्रै पक्षमा वकालत थियो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
No comments :
Post a Comment