"उम्केको माछो तीन धार्नि"
पोइलगाकी प्रिया जम्दार्नि!
अरे यार एउटा होईन दुइटा होईन
कती वटालाई भन्ने "जार" नि ?
"गोरा गए काला आउछन्"
आफ्ले आफैलाई किन मार्नी ?
गल्ती भयो भन्छे तैस आउछु
उपाए छ एउटै "नकार्नि"
लौ नबिन गजल लेख्यो नबिनले
बुझ है केटाहो एस्को "सार"नी ।
पोइलगाकी प्रिया जम्दार्नि!
अरे यार एउटा होईन दुइटा होईन
कती वटालाई भन्ने "जार" नि ?
"गोरा गए काला आउछन्"
आफ्ले आफैलाई किन मार्नी ?
गल्ती भयो भन्छे तैस आउछु
उपाए छ एउटै "नकार्नि"
लौ नबिन गजल लेख्यो नबिनले
बुझ है केटाहो एस्को "सार"नी ।
No comments :
Post a Comment