Sunday, June 3, 2012

64.फूल जस्तो मेरो मन दुखाउछौ किन ?

फूल जस्तो मेरो मन दुखाउछौ किन ?
मनका सबै रहरहरु लुकाउछौ किन?

म खोज्छु गाठो पार्न सधै भरि
घरि घरि तिमि फुकाउछौ किन?

तिम्रै माँया पिएर बाच्न सकुला
फुट्नु पर्ने मुलपानि सुकाउछौ किन?

फूलेको यो फूलको सम्भार गर
सधै भरि असिनाले चुटाउछौ किन?

Ramesh Prayas Regmi
2069/02/08 7:30 am
NOvex INTL Colez


No comments :

Post a Comment