Sunday, June 3, 2012

65.गाउँदै आयो सुरिलो,गित जिन्दगिको

गाउँदै आयो सुरिलो,गित जिन्दगिको
संगित पनि भरिएछ प्रित जिन्दगिको

मनै संग, मनले माग्यो खुसि
मिठो सहयात्रि मित जिन्दगिको

छोड्नु संका, भ्रम र अन्य कुरा
टल्कि रहोस सदैब,सित जिन्दगिको

भुलि दिनु कल्पनाका महलहरु,
सत्यतामै छ जित जिन्दगिको

म तिमी र हाम्रा चाहाना एउटै भए
सम्झिराख अबश्य जित जिन्दगिको



tulsipur 3 Dang Nepal
Tulsipur, Dang Tulsipur
Nepal

No comments :

Post a Comment