कसैको मायामा, ज्युदो लास भैं, मरेको मान्छे म !
पल-पल उन्कै, यादले दिल, हरेको मान्छे म !!
पोखिएर खुशी, बगेर आज, गयो जिन्दगीको
समयको बज्र, मेरो जीवनमा, परेको मान्छे म !!
तिम्रो नजरमा, निर्दोष माया, दोषी मै भए छु !
त्यसैले सबको, नजरबाट, झरेको मान्छे म !!
कसरि बाँचु म, छुटे’सी साथ, आँशुमा डुबेर
एक्लो पन रोज्दै, क्षितिज पारी, तरेको मान्छे म !!
बधाई छ तिम्लाई, बोकाई झोली, आँशुका कोसेली
सधैलाई तिम्रो, यादरुबाट, सरेको मान्छे म !!
०६/०७/२०१२
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments :
Post a Comment