नबोलाउ भो मलाई अब नशा मा झुलेकोछु,
तिमीलाई त के भो र दुनियांलाई भुलेकोछु,
जालि, कप्टि, झेली हु म तिम्रो नजरभित्र
खान्छु नशा, खेल्छु नशा एसैभित्र खुलेकोछु,
अलिकती पिउदापनि फाइदा हुन्न भन्ने छैनन्
कती सक्छु, कती पाउछु हुल्नसम्म हुलेकोछु
साझ पर्छ मनले खोज्छ कित तिमी कित नशा
तिमी पाउने आसा छैन भट्टी भट्टी डुलेकोछु
कती चल्छ चलाउछु एस्तै एस्तै जिबन लीला
झर्यो भन्छन नबिन फुल म त एस्तै फुलेकोछु,
तिमीलाई त के भो र दुनियांलाई भुलेकोछु,
जालि, कप्टि, झेली हु म तिम्रो नजरभित्र
खान्छु नशा, खेल्छु नशा एसैभित्र खुलेकोछु,
अलिकती पिउदापनि फाइदा हुन्न भन्ने छैनन्
कती सक्छु, कती पाउछु हुल्नसम्म हुलेकोछु
साझ पर्छ मनले खोज्छ कित तिमी कित नशा
तिमी पाउने आसा छैन भट्टी भट्टी डुलेकोछु
कती चल्छ चलाउछु एस्तै एस्तै जिबन लीला
झर्यो भन्छन नबिन फुल म त एस्तै फुलेकोछु,








No comments :
Post a Comment