Thursday, August 2, 2012

143.काटिए पनि शिर मेरो

काटिए पनि शिर मेरो
सकिने छैन पिर मेरो

गए मनका खारी एर
अझै बड्दैछ भिर मेरो

कस्को नजर पर्‍यो म मा
गड्यो मुटुमा तिर मेरो

भाग्य आफैले छले पछि
लुट्यो गाँसको खिर मेरो





पासाङ तमु
गोर्खा,नेपाल 

No comments :

Post a Comment