जाग अब जाग्नु पर्छ यहाँ !!नत्र तीन्ले दमन गर्छ यहाँ !!
यस्तै चाल भयो भने हामि ,
गरीब यी भोकै मर्छ यहाँ !!
हामी सबै डर्यो भने त्यसै ,
हाम्रा माग सबै टर्छ यहाँ !!
...
त्यसैले त बुझ्नु पर्यो कुरो ,
नत्र उन्कै भुडी भर्छ यहाँ !!
पासाङ तमु
गोर्खा,नेपाल
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment