कुनै सर्जक मार्नु छैन, किन चोरुउपहारै हात पार्नु छैन, किन चोरु
पैसा र स्वभिमान कहाँ बाराबर ?
ठाडो शिर झार्नु छैन, किन चोरु
केहि नया बिचार होस केहि चिन्तन
अर्को पहाड खार्नु छैन, किन चोरु
चोर्यो एकदिन चोरि बिल्ला सधैलाई
दुनिया सँग हार्नु छैन, किन चोरु
नबिन कुरै मिठो, पुरनोमा के दम
लेखे भन्दै टार्नु छैन, किन चोरु
नविन नेपाल







No comments :
Post a Comment