अलि कति नसाको सुरमा, मातेर आज अंगालोमा मोरीलाई चरप्प,बाधेर आज
ऊनी संग चल्दै-चल्दै प्रकृति संग खेल्दै
त्यो पारीको हरीयो डाडा, काटेर आज
भोलि त खै,कस्ले नै जानेको छ र यहाँ
तार्नेछु खोला मेरो काँधमा,राखेर आज
त्यतीकै त कहाँ, छोड्छु र म ितमीलाई
ितम्रो सोह्र बर्से यौवन, न' चाखेर आज
धुर्ब के.सी
सात समुन्द्र पारीबाट...
बुटवल रुपन्देही
Present U.S







No comments :
Post a Comment