फुलभै सधैं फूल्न नखोज तिमी,पातभै झर्नु पर्ला
भुइमाझरे उस्तै कुरा नत्र तिमी,कांडामै पर्नु पर्ला
आँखा छल्दै कुरा ढांट्दै धेरै, टाढा सर्न खोज्दा
जंघारतरे उस्तै कुरा नत्र तिमी,खोलाभै सर्नु पर्ला
सधैं जितै जितको पगरी थुत्न,कहां पाईन्छ यहाँ
तिम्लेजिते उस्तै कुरा नत्र तिमी,आंशुमै तर्नु पर्ला
अझै बंधिलो बांध तिम्रो माया,कतै भित्र गुम्सेला
जतनगरे उस्तै कुरा नत्र तिमी,बेहोसीभै छर्नु पर्ला
बाबु राम राइ (अभिस)

No comments :
Post a Comment