Sunday, August 26, 2012

200.मोहनी तिम्रो, हाँसोमा थियो

मोहनी तिम्रो, हाँसोमा थियो 
यो मन तिम्रै,  पासोमा थियो  

ितमीलाई अंगालोमा बेर्ने जादु
मेरो नक्कली, काँसोमा िथयो

फुल्दैछ कि झर्दैछ हाम्रो माया 
जोरी-पारीको, चासोमा थियो 

तिम्रो र मेरो  मायाको  प्रमाण
तिम्ले बोकेको, नासोमा थियो 

सात समुन्द्र पारीबाट...
Dhurba Chhetri 

No comments :

Post a Comment