आउन त आयौ सपनिमा भेटेर गयौ
मन भित्रका रहरहरु सबै मेटॆऱ ग़यौ
अधुरो रहेको हाम्रो यो प्रेम कहानि
यादगार मन छुने कथा लेखेर गयौ
मेरो गल्ति थिएन तिम्रै स्वार्थको कारण
बाचा कसमहरु तोडी माया रेटॆऱ गयौ
बिस्वास धेरै दिलाए माया गर्छु भनि
मुटू झिकी दिएं पैतालाले टॆकेर गयौ
भुल सबैबाट हुन्छ माफी दिएकै थिएं
बाटॊमा भेट्टा किन मुख छेकेर गयौ
शेर्पिनि कान्छि
हाल-इजरायल
मन भित्रका रहरहरु सबै मेटॆऱ ग़यौ
अधुरो रहेको हाम्रो यो प्रेम कहानि
यादगार मन छुने कथा लेखेर गयौ
मेरो गल्ति थिएन तिम्रै स्वार्थको कारण
बाचा कसमहरु तोडी माया रेटॆऱ गयौ
बिस्वास धेरै दिलाए माया गर्छु भनि
मुटू झिकी दिएं पैतालाले टॆकेर गयौ
भुल सबैबाट हुन्छ माफी दिएकै थिएं
बाटॊमा भेट्टा किन मुख छेकेर गयौ
शेर्पिनि कान्छि
हाल-इजरायल
No comments :
Post a Comment