राज क्षेत्री राहुल, |
आज आफ्नै शहरले खु:सि लुट्यो।
विगत भुल्न नशाको प्याला पिउदा,
कातिल् त्यहि जहरले खु:शि लुट्यो।
ढुङ्गामा फुल रोपि हराभरा पार्छु भन्ने,
मृग तृष्णा रहरले खु:शि लुट्यो।
मुखमा राम राम बगलिमा छुरा सबको,
पापी त्यहि नजरले खु:शि लुट्यो।
राज क्षेत्री राहुल,
रुद्रपुर-रुपन्देही,(हाल दुवई)
No comments :
Post a Comment