एकातिर यो पापी मन छ बैमान!
अर्कोतिर रूप र योवन छ बैमान!
सबै भन्दा ठुलो श्राप गरीबी,पेट!
जगतमा रुपैया र धन छ बैमान!
मनको बादल गर्जिंदा अनायासै!
नैन तालको यो गगन छ बैमान!
अभद्र बानी स्वार्थीपन समाजमा!
त्यो कुबिचार कुचलन छ बैमान!
कुटू कुटू मुटु खायो तिम्रो याद्ले!
छाती भित्र मेरो जलन छ बैमान !
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
मनको बादल गर्जिंदा अनायासै!
नैन तालको यो गगन छ बैमान!
अभद्र बानी स्वार्थीपन समाजमा!
त्यो कुबिचार कुचलन छ बैमान!
कुटू कुटू मुटु खायो तिम्रो याद्ले!
छाती भित्र मेरो जलन छ बैमान !
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment