बाँच्नुको के नै अर्थ भो र छाडी गएपछि
पराई भयौ आज मलाई माया मारेपछि ।
मेरो अस्तित्व रहेन तिमिले माया अन्तै सारेपछि
परिणाम यही रहेछ धोका पाईने माया गरेपछि ।
मेरो भन्दा तिमीलाई अरुको बिश्वास भयो
जीवनको लक्ष्य, योजना सबै खेर गयो ।
जिउँदै जलेको चितामा जीवन भो लाससरि
निष्ठुरीको यादले सताउँछ सधैं घरघरी ।
सुर्य के सि
प्युठान
पराई भयौ आज मलाई माया मारेपछि ।
मेरो अस्तित्व रहेन तिमिले माया अन्तै सारेपछि
परिणाम यही रहेछ धोका पाईने माया गरेपछि ।
मेरो भन्दा तिमीलाई अरुको बिश्वास भयो
जीवनको लक्ष्य, योजना सबै खेर गयो ।
जिउँदै जलेको चितामा जीवन भो लाससरि
निष्ठुरीको यादले सताउँछ सधैं घरघरी ।
सुर्य के सि
प्युठान
No comments :
Post a Comment