सुक्ष्म कुरा देख्न सक्ने गजलकार हुनुपर्छ,
सत्य तथ्य बोलिदिने त्यो खुङ्खार हुनुपर्छ ।
कलमको माध्यमले अन्यायको बिरुद्धमा,
लेखिएका हर शब्द काडेतार हुनुपर्छ ।
सुन्दर यो देश भित्र नदी ताल अनि हिमाल ,
धन झुल्ने फाँट सगै बेसी टार हुनुपर्छ ।
हिजो मारे बिचारलाई अब मार्न दिने छैनौ ,
लेखौ साथि लेख्ने काम बारम्बार हुनुपर्छ ।
जिन्दगीनै सिध्याउने बम गोला भन्दा ठुलो ,
कुबिचार मार्न सक्ने हतियार हुनुपर्छ ।।
शान्ति अधिकारी
बाँके २०६९
सत्य तथ्य बोलिदिने त्यो खुङ्खार हुनुपर्छ ।
कलमको माध्यमले अन्यायको बिरुद्धमा,
लेखिएका हर शब्द काडेतार हुनुपर्छ ।
सुन्दर यो देश भित्र नदी ताल अनि हिमाल ,
धन झुल्ने फाँट सगै बेसी टार हुनुपर्छ ।
हिजो मारे बिचारलाई अब मार्न दिने छैनौ ,
लेखौ साथि लेख्ने काम बारम्बार हुनुपर्छ ।
जिन्दगीनै सिध्याउने बम गोला भन्दा ठुलो ,
कुबिचार मार्न सक्ने हतियार हुनुपर्छ ।।
शान्ति अधिकारी
बाँके २०६९
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।