
बैमानीको मात्र हित हुन्छ
बलिदानी हुँदा समाधिष्ट
बल्छ चिता तब जित हुन्छ
सत्य प्रेम रुँदा मिर्मिरेमा
कर्कलामा झर्ने शित हुन्छ
तड्पी दिन्छ जब गोंहीआशुं
देखावटी त्यहाँ रित हुन्छ
दुवै मन मिल्दा बराबरी
अमरत्व एवम् मित हुन्छ
ईलामे गरुवाली साईलो
~~**गरुवाली तारा**~~
No comments :
Post a Comment