
बाबाको छाया भेटिन अरबको खाडीमा
कोही छन कि आफन्त ?खोजे धेरै मैले
दायाँ र बाया भेटिन अरबको खाडीमा
सम्झिन्छु झलझली गुन्द्रुक र डिढो म
मिठो र नया भेटिन अरबको खाडीमा
जताततै आधुनिक बिकास भाको रहेछ
वास्तविक सौर्न्दर्य भेटिन अरबको खाडीमा
सबै आ आफ्नै स्वर्थामा घुमिरहेका छन
कतै नि आत्मीय भेटिन अरबको खाडीमा
आकाश शेर्पा यात्री
सिद्दिचरण ३, ओखलढुंगा हाल खाडी
No comments :
Post a Comment