मेरो जिन्दगीले छल्नु छल्यो
मेरो अगाडि घर ढल्यो
हिजो सम्मको मुर्दा
आजबाट आफै चल्यो
मेरो त्यति राम्रो गाउँ
छिन भर मै बल्यो
हरेश खाएर हिड्नु पर्दा
मेरो शरिर साह्रै गल्यो
शिशिर के सी'अनुराग' प्यूठान
मेरो अगाडि घर ढल्यो
हिजो सम्मको मुर्दा
आजबाट आफै चल्यो
मेरो त्यति राम्रो गाउँ
छिन भर मै बल्यो
हरेश खाएर हिड्नु पर्दा
मेरो शरिर साह्रै गल्यो
शिशिर के सी'अनुराग' प्यूठान
No comments :
Post a Comment