आजको सन्तान
# कबिता
कोखमा राखि कष्ट झेल्यौ सपूत् जन्माउन
बिर्स्यो तिम्लाइ प्रवासी भो धन कमाउन।
पालन पोषण् पढाउँदै बाटो देखायौ
कर्म दिँदै हुर्काएर तिम्ले के पायौ?।।
न त भन्छ बाबा आमा के छ खबर?
चाहिन्न भन्छ गाऊँघर बस्छु शहर।
धर्मकर्म रितिरिवाज रुढीबादी भो रे
हिजो,भोलि नसम्झेर आज जिउने रे।।
ग्रीन् कार्ड,पि आर्,आइडिको आशमा
गधा जस्तै गर्छ बरु फर्काइदिने त्रासमा।
गरीब लाग्छ जन्म-भूमी हुर्केको माटो
च्यात्छु भन्छ हरियो पाए पासपोर्ट् रातो।
धन्यबाद्।
रोहिणी तिमल्सिना
Sindhupalchok
ktm, ktm ktm
Nepal
# कबिता
कोखमा राखि कष्ट झेल्यौ सपूत् जन्माउन
बिर्स्यो तिम्लाइ प्रवासी भो धन कमाउन।
पालन पोषण् पढाउँदै बाटो देखायौ
कर्म दिँदै हुर्काएर तिम्ले के पायौ?।।
न त भन्छ बाबा आमा के छ खबर?
चाहिन्न भन्छ गाऊँघर बस्छु शहर।
धर्मकर्म रितिरिवाज रुढीबादी भो रे
हिजो,भोलि नसम्झेर आज जिउने रे।।
ग्रीन् कार्ड,पि आर्,आइडिको आशमा
गधा जस्तै गर्छ बरु फर्काइदिने त्रासमा।
गरीब लाग्छ जन्म-भूमी हुर्केको माटो
च्यात्छु भन्छ हरियो पाए पासपोर्ट् रातो।
धन्यबाद्।
रोहिणी तिमल्सिना
Sindhupalchok
ktm, ktm ktm
Nepal
No comments :
Post a Comment