आजभोलि मन्, मुटु, धड्कनमा नि छैन उ,
खोजे सिड्नी, पेरिस्, लन्डनमा नि छैन उ,
थाकेको होईन एती छिटै, खोज्छु अझै म
गएं फौज्, ब्यारेक्, पल्टनमा नि छैन उ,
हरपल नजरले भन्छ,हो उहि हो त्यो
बिउझन्छु स्पर्स,स्वोप्न,स्पन्दनमा नि छैन उ,
आतीन्छ मन गाह्रो, अप्ठेरोमा पो छकि
बुझे गठो, डोरि, बन्धनमा नि छैन उ,
आजभोलि मन्, मुटु, धड्कनमा नि छैन उ,
खोजे सिड्नी, पेरिस्, लन्डनमा नि छैन उ,
नविन नेपाल,
Bhaktapur, Sudal 08
Nepal
खोजे सिड्नी, पेरिस्, लन्डनमा नि छैन उ,
थाकेको होईन एती छिटै, खोज्छु अझै म
गएं फौज्, ब्यारेक्, पल्टनमा नि छैन उ,
हरपल नजरले भन्छ,हो उहि हो त्यो
बिउझन्छु स्पर्स,स्वोप्न,स्पन्दनमा नि छैन उ,
आतीन्छ मन गाह्रो, अप्ठेरोमा पो छकि
बुझे गठो, डोरि, बन्धनमा नि छैन उ,
आजभोलि मन्, मुटु, धड्कनमा नि छैन उ,
खोजे सिड्नी, पेरिस्, लन्डनमा नि छैन उ,
नविन नेपाल,
Bhaktapur, Sudal 08
Nepal








No comments :
Post a Comment