Wednesday, June 13, 2012

100. हामी अलि गफाडी

जून फगामी

हामी अलि गफाडी भय जस्तो लाग्यो
तेसैले त पछाडी भय जस्तो लाग्यो

गर्नुनै पर्ने काम भोली पछी भन्दै
खान मात्र आगाडी भय जस्तो लाग्यो

यो कस्तो बिडम्वना भोग्दै छौ अहिले
देस झनै कवाडी भय जस्तो लाग्यो

हामी सबै नेपाली है नै र आखिर
मधेसी र पहाडी भय जस्तो लयो
जून फगामी

No comments :

Post a Comment