Wednesday, June 13, 2012

101.लुछी लुछी टोक्न पाछौ..

शालिग्राम पत्थर,
लुछी लुछी टोक्न पाछौ देशलाई लाल सलाम कामरेड
देखे सबले तिम्रा शासन भो धक्कु नलाम कामरेड ।।

लेपनमै म नम्ब रि सुन हु भन्थ्यौ दुनियाँ लाइ
थाहा भयो खिया लाग्यो त्यो पुरानो फलाम कामरेड । ।

आफ्नो भन्नु पहिचान जो बा चे(बचेँका स्वाभिमान
आस्था अनि सस्कृतिको खम बा हरु ढलाम कामरेड । ।

माझि बनी हेलेकै छौ छिद्र(छिद्र पानी डुङा

नपुगे सम्म पालो पैचो खोसि(खोसी चलाम कामरेड । ।

आधा लाखले दियकै हुन तिमी लाइ सिन्दुर सगुन
मर्यौ भने तिम्रा जन्ती जालान को को मलाम कमरेड ।।
शालिग्रम पत्थर

No comments :

Post a Comment