![]() |
| सुर्य चेम्जोङ्ग |
ऊ आउने साँझ सम्म आशा थियो बाँकी
बाँड्दा बाँड्दै रित्याएर बचाएको खुशी
समयले त्यहि पनि खोसी लियो बाँकी
बैश खस्यो नफक्रदै चैत्र बैशाखमा
मैले जिएँ बैश न त उस्ले जियो बाँकी
न ऊ मेरो न म उस्को हुन सकेँ।।अब
एक्लै भई बिताई दिन्छु जिन्दगी यो बाँकी
सुर्य चेम्जोङ्ग








No comments :
Post a Comment