![]() |
| यादव पन्थी याद आर.पी. |
फूल उही हो माली फेरियो
वनमा रम्ने वन चरिको
रुख उही हो डाली फेरियो
प्रित फलाउने किसानको
खेत उहि हो बाली फेरियो
रूपरङ सबथोक रहेछ बरै
गोरी ताकियो काली फेरियो
यादव पन्थी याद आर.पी.
याद आर पी
तम्घास ८ गुल्मी
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment