Thursday, June 14, 2012

108.दुख कहाँ दुख्छ ? सुन मेरो गजल,


Nabin Nepal
दुख कहाँ दुख्छ ? सुन मेरो गजल,
आसु कहाँ सुक्छ ? सुन मेरो गजल,

स्वाभिमान हुनेको नि कतै झर्छ शिर्
मान्छे किन झुक्छ ? सुन मेरो गजल,

हासी खुशी हुने रहर सएदैको हुन्न
सुख कहाँ लुक्छ ? सुन मेरो गजल,

एक पटकको गल्ती बारबारको सजाए
मान्छे कहाँ चुक्छ ? सुन मेरो गजल,

मरेर हेर हे खोज्दै भौतरिएका मान्छे
तब मात्रै पुग्छ ! सुन मेरो गजल


Sudal, 08 Bhaktapur
Nepal

1 comment :

  1. @गजलमंच मकवानपुर ji plzz don't comment ok..

    ReplyDelete