Thursday, June 14, 2012

109. आफ्नै बाट सधैं, घृणित मान्छे म


Rohit Rana
आफ्नै बाट सधैं, घृणित मान्छे म
पिडै-पिडा बाट, पिडीत मान्छे म

भारी दू:खको,बोक्दीन भन्दा पनि
दू:खले'नै भरिएको,दुखित मान्छे म

निर्दोष छू'म न्याय,पाऊं भन्दा झनै
आफ्नैले'नै दोषी, घोषित मान्छे म

ठानी आफ्नो, विस्वास गरें मैले
आफन्त बाट सधै,षोशित  मान्छे म

Butwal,Rupandehi
Present, Kabul, Afghanistan

No comments :

Post a Comment