छाम्दा पोल्ने करेन्टको तार नबनिदेऊ॥
सफलता चुम सधै भुईको झार नबनिदेऊ॥
तिमी मेरो म तिम्रो एउटै हो नी संसार हाम्रो।
साँधो मिच्यो भन्दै काँडाको बार नबनिदेऊ॥
को आफ्नो को बिरानो छुट्याउन गाह्रो भयो।साँधो मिच्यो भन्दै काँडाको बार नबनिदेऊ॥
एक हसाउन अरु कसैको भार नबनिदेऊ॥
कृष्ण पौड्याल
No comments :
Post a Comment