Rohit Rana |
प्रेम भित्र पनी द्वन्द, कस्तो अचम्म
हुंदैछ माया दुर्घन्ध, कस्तो अचम्म
हूँ म जिउंदो लाश, उठी हिंडू कसरी?
छैन मुस्कान मन्द मन्द,कस्तो अचम्म
फूलको रानी तिमी,फुल्छौ वेमौसममा
त्यसैले छैन नि सुघन्ध,कस्तो अचम्म
लोभिन्छ्न रे ,देखि उन्को मस्त जवानी
हेर न विचित्र घमन्ड, कस्तो अचम्म
लेख्दैछु एउटा गजल,मन छुन्छ छुन्न
भए झैं लाग्यो बेग्लै छन्द,कस्तो अचम्म
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
No comments :
Post a Comment