सोझा,साझा मानव ती पिरेका छन कति
यतार्थता बोल्नै हुन्न गिरेका छन् कति
गणतनत्र भन्नु मात्र स्वतन्त्रता काँ छ?,
सहि कुरो बिष मान्छन चिरेका छन् कति
लाग्छ देशमा संक्रमण अझै बढ्या हो कि?
पहिळे झै अत्याचार भिरेका छन् कति
आखिर जस्ले जे गरे नि चपेटामा जनता,
किन हुन्न सुशासन छिरेका छन् कति
सोच्थ्यौ,गणतन्त्र सँगै सबै राम्रो हुन्छ,
तर जन्ता धम्की चन्दा तिरेका छन् कति
बिक्रम अर्पण
पाँचथर
यतार्थता बोल्नै हुन्न गिरेका छन् कति
गणतनत्र भन्नु मात्र स्वतन्त्रता काँ छ?,
सहि कुरो बिष मान्छन चिरेका छन् कति
लाग्छ देशमा संक्रमण अझै बढ्या हो कि?
पहिळे झै अत्याचार भिरेका छन् कति
आखिर जस्ले जे गरे नि चपेटामा जनता,
किन हुन्न सुशासन छिरेका छन् कति
सोच्थ्यौ,गणतन्त्र सँगै सबै राम्रो हुन्छ,
तर जन्ता धम्की चन्दा तिरेका छन् कति
बिक्रम अर्पण
पाँचथर
No comments :
Post a Comment