फरक केही छैनयहाँ, जस्लाई दुखेपनि ।।
चोट उस्तै उस्तै हो, जता लुकेपनि ।।
यता जस्तै उता पनि, मटु एकै एकै,
ईज्जत एकै चाहै शिर, जता झुकेपनि ।।
समान समान चाहाना, उदेश्य समान छन्,
घाटा समान दुबैतिर, जता चुकेपनि ।।
सिउनै पर्छ फाटेपछि, भएपनि एक्लै एक्लै
यत्र तत्र दौडधुपमा, जीन्दगी फुकेपनि ।।
धिपी धिपी बल्दैछ, निभ्न खोज्दै विश्वास,
आस फेरी यस्तै उस्तै, मुहान सुकेपनि ।।
Date : 2011 January 29
http://nepaligazal.com/gazal/nepali/1037292011129.html
चोट उस्तै उस्तै हो, जता लुकेपनि ।।
यता जस्तै उता पनि, मटु एकै एकै,
ईज्जत एकै चाहै शिर, जता झुकेपनि ।।
समान समान चाहाना, उदेश्य समान छन्,
घाटा समान दुबैतिर, जता चुकेपनि ।।
सिउनै पर्छ फाटेपछि, भएपनि एक्लै एक्लै
यत्र तत्र दौडधुपमा, जीन्दगी फुकेपनि ।।
धिपी धिपी बल्दैछ, निभ्न खोज्दै विश्वास,
आस फेरी यस्तै उस्तै, मुहान सुकेपनि ।।
Date : 2011 January 29
http://nepaligazal.com/gazal/nepali/1037292011129.html
No comments :
Post a Comment