धान बिग्र्यो, अना-बृष्टीले...भन्छु हजुर ||
मै बिग्रें , काली कृष्टिले...भन्छु हजुर ||
औंशी न पूर्णे , भा'कै ठिक , कानो गोरुलाई |
फसें आफ्नै , लोभी दृष्टिले...भन्छु हजुर ||

भगवानलेनी , बना' रैछन , फुर्सदमा |
गर्नु गर्यो , पापी सृष्टिले...भन्छु हजुर ||

पुन के.एम. "संघर्ष"
पर्बत, क्यांग-९, खुइजरी |
हाल: साउदी-अरब |

No comments :
Post a Comment