चकमन्न जुनेलि रात थियोमायालुको न्यानो साथ थियो
सङ्गै जिउने कसम खादै
डोराउने उस्को हात थियो
आखा जुध्दा तिमि सङ्ग्
लठै हुने त्यो मात थियो
हाम्रो बिच सधै उभिदिने
नमेटिने पापी जात थियो
हाम्रो माया पबित्र भएपनि
समाजको लागी घात थियो
शेर्पिनि कान्छि
हाल-इजरायल







No comments :
Post a Comment