Wednesday, September 19, 2012

266.भिजेछ मन आँसुले राती प्यारिको यादमा

भिजेछ मन आँसुले राती प्यारिको यादमा
लेखेथे नाम प्यारिलाई सम्झि पिपलु पातम ।

सुनकि खानि मायाकि दानि सिङ्गारमा रमेकी
मोहनी रुप क्यामिठो बोली जाधु छ बातमा।।

गुन्यो र चोलि फरिया लाउदा क्या राम्रि देखिन्छे
सजाउँछे सदै प्यारिले बजाई चुरानि हातमा ।।।

अपुग लाग्यो त्यो रात मलाई समय निष्टुरि
जुनेली रात मायाँको बात प्यारि थिईन् साथमा

भाबुक हुदै साथ हाम्रो टुट्छ भनेर तर्साउँछु
उत्तर दिन्छे सहजै उसले के छ र जातमा।।

"अनमोल"गौरव

No comments :

Post a Comment