लाग्दो रहेछ प्यास समिप मुल देखे पछि।
भाग्दो रहेछ चयन राम्रो फुल देखे पछि।
पत्थरको नै किन नहोस आखिर मुटु मुटु नै हो,
जाग्दो रहेछ माया कोही व्याकुल देखे पछि।
एक्लै बस्छु भन्दै कहि एकान्तमा बसे पनि,
माग्दो रहेछ साथ जोडिहरुको हुल देखे पछि।
अश्रु सिर्जित सागरमा पुग्दा मन निरास थियो,
राज क्षेत्री राहुल
रुद्रपुर-रुपन्देही(हाल दुबई)
भाग्दो रहेछ चयन राम्रो फुल देखे पछि।
पत्थरको नै किन नहोस आखिर मुटु मुटु नै हो,
जाग्दो रहेछ माया कोही व्याकुल देखे पछि।
एक्लै बस्छु भन्दै कहि एकान्तमा बसे पनि,
माग्दो रहेछ साथ जोडिहरुको हुल देखे पछि।
अश्रु सिर्जित सागरमा पुग्दा मन निरास थियो,
हाक्दो रहेछ जीवनरथ तर्ने पुल देखे पछि।
राज क्षेत्री राहुल
रुद्रपुर-रुपन्देही(हाल दुबई)
No comments :
Post a Comment