
पुकारेर सहिदको, नाम अझै सडकमा!!
कत्ति लाज नभएका ,बगँचाको मालिहरु,
थुक्क तिमि कति गर्छौ, जाम अझै सडकमा!!
नेता मात्र दोषि कहाँ, छ र हाम्रो नेपालको?
भेडा जस्ता जनता, बेकाम अझै सडकमा!!
कुर्सिको रुप धरेर, गोरु एक के मरे थ्यो,
लुछिराछ गिद्धहरु, सुभ साम सडकमा!!
न पुर्ति न सुनुवाई, छरिदैछ यत्रतत्र,
मागै माग भरिएको, खाम अझै सडकमा!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार
न पुर्ति न सुनुवाई, छरिदैछ यत्रतत्र,
मागै माग भरिएको, खाम अझै सडकमा!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार
No comments :
Post a Comment