Thursday, December 13, 2012

559.तिम्रो सामु खोक्दिन, म अब

तिम्रो सामु खोक्दिन, म अब
तिम्रै लागि झुक्दिन, म अब

तिमीले दियको त्यो जलनले,
जाउ अन्तै पर रोक्दिन, म अब

मायाको कुरा गर्छौ किन तिमि?
मनलाई बेर्थ तोड्दिन, म अब

भगवान भाकी कसम खाथे तिम्रो,

भात्कियको घर गोडदिन, म अब

गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर

No comments :

Post a Comment