यो सिन्दुर त्यो हातमा थमाएर भन्छु ,
सातै जुनि तिमी मेरो रमाएर भन्छु ।
धरोधर्म भएभरका खुसि दिन्छु तिम्लाई ,
आज हैन भोलि पर्सि कमाएर भन्छु ।
मनबाट मेरो माया फाल्न सके फाल ,
त्यहि दिल भित्र डेरा जमाएर भन्छु ।
तिमी माथि शकां गरी लगाउदै आरोप ,
साथ छोड्ने छैन हात समाएर भन्छु ।
शान्ति अधिकारी
बांके २०६९
सातै जुनि तिमी मेरो रमाएर भन्छु ।
धरोधर्म भएभरका खुसि दिन्छु तिम्लाई ,
आज हैन भोलि पर्सि कमाएर भन्छु ।
मनबाट मेरो माया फाल्न सके फाल ,
त्यहि दिल भित्र डेरा जमाएर भन्छु ।
तिमी माथि शकां गरी लगाउदै आरोप ,
साथ छोड्ने छैन हात समाएर भन्छु ।
शान्ति अधिकारी
बांके २०६९
No comments :
Post a Comment