Tuesday, October 14, 2014

लामा भए रात हरु, कट्न नसकेर
छल्किदै छ याद हरु, घट्न नसकेर

जलेको छ मन मुटु, भित्र भित्रै मेरो
बियोगको दर्द पीडा, खट्न नसकेर

बैगुनी ले छाडेका ती, यादका तातिले
बिर्सिए छु आफ्नै नाम, रट्न नसकेर

अघि जाउ खाइ देख्छु,दायाँ बाया कुवा
आफै लाई ढाटी पछि, हट्न नसकेर
Parkash Pokhrel
 tokyo japan

No comments :

Post a Comment