माईबेनीको मेलामा जुनलाई मैले भेटेको!
सम्झनाहरु साँची छ सुनलाई मैले भेटेको!!
देवीमाईको तिर्थमा जो भाकल पुजा गरेर!
बन्धन गाँठो विवाह हुनलाई मैले भेटेको!!
सुरुङ्गा बेनी घुमेर तरुलको मिठो स्वादमा!
सम्बन्ध अझै चोखो छ गुनलाई मैले भेटेको!!
संक्रान्ती माघे मासमा जोडा जोडी भिड़ हेरदै!
संगीतहरु गीतमा धुनलाई मैले भेटेको!!
Prakash Mani Khaal
~~मणि~~
गोल्धाप, झापा.
सम्झनाहरु साँची छ सुनलाई मैले भेटेको!!
देवीमाईको तिर्थमा जो भाकल पुजा गरेर!
बन्धन गाँठो विवाह हुनलाई मैले भेटेको!!
सुरुङ्गा बेनी घुमेर तरुलको मिठो स्वादमा!
सम्बन्ध अझै चोखो छ गुनलाई मैले भेटेको!!
संक्रान्ती माघे मासमा जोडा जोडी भिड़ हेरदै!
संगीतहरु गीतमा धुनलाई मैले भेटेको!!
Prakash Mani Khaal
~~मणि~~
गोल्धाप, झापा.








No comments :
Post a Comment