आँखामै....डुबेर...... पिएँ अलिकति ।।
म पनि तिमी जस्तै, थिएँ अलिकति ।।
जाडो ठिहिर्याउने, तताउनु त परिहाल्यो
तताउन भर्दै गिलास, लिएँ अलिकति ।।
मस्त मात चढ्दै थियो, साथी तिमी थियौ
नजिक नजिक हामी दुई, जीएँ अलिकति ।।
पागल पागल थियौ हामी, दुबै एक अर्कामा
तिम्रो आकर्षणमा सायद, बहकिएँ अलिकति ।।
सर्महिन हुदैथियो, क्षणहरु हामि दुईको
एउटै प्रण संकल्पमा, बाँधिएँ अलिकति ।।
Composed Date
17th Jan 2011
http://nepaligazal.com/gazal/nepali/984172011117.html
Note:
1.कृपया यो गजललाई अन्यथा नलिईदिनुहोला, अलि श्रिङ्गारिक बनाउने कोसिस गरेको छु , सिमा बाहिर गएर गल्ती गरेको भए माफ गरिदिनुहोला ।।

No comments :
Post a Comment