कमाउन जान रेलामा बसे।
डर त्रासको खेलमा बसे।।
ज्यानकै बाजी राखी राखी
कति हो कति जेलमा बसे।
आशा यो मनको कस्तो हो
उन्कै मायाको मेलमा बसे।
भाग्य हो साथी यस्तै रहेछ।
रगतको आशु भेलमा बसे।।
नगर्नु है पिडा सम्झेर मृत्यु
मुटुनै जल्ने झेलमा बसे।
गोकर्ण कोईराला
सर्लाही-४
हाल अफ्गानिस्तान
डर त्रासको खेलमा बसे।।
ज्यानकै बाजी राखी राखी
कति हो कति जेलमा बसे।
आशा यो मनको कस्तो हो
उन्कै मायाको मेलमा बसे।
भाग्य हो साथी यस्तै रहेछ।
रगतको आशु भेलमा बसे।।
नगर्नु है पिडा सम्झेर मृत्यु
मुटुनै जल्ने झेलमा बसे।
गोकर्ण कोईराला
सर्लाही-४
हाल अफ्गानिस्तान
No comments :
Post a Comment